शिक्षिका : (शेरेको बच्चालाई): भन त आज तिमीले के राम्रो काम गर्‍योउ ?
सेरेको बच्चा : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौं
शिक्षिका : ओहो यो त साह्रै रामो काम गरेउ त तिमीहरुले तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ?
सेरेको बच्चा : किनभने त्यो महिला सडक पार गर्न चाहीरहेको थिईन नि ...
0

सेरेको कालो न कालो बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ .......।
बुढा : बाबु तिमी के गर्दै छौ ?
सेरेको बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु ।
बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ?
सेरेको : अब भागौ .......
0

पुलिश :( सेरेलाई ) भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।
सेरे  : हा हा हा...
पुलिश : ओए किन हाँस्दै छस ?
शेरे : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।
0
एक दिन साथीसँग सेरे....
साथी  : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
सेरे  : देखेको मात्र हैन मेरो घर मै छ
साथी  : हो र ?
सेरे : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु ।
0

स्वास्नी : हिजो नि तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ भन्या  ?
सेरे : के गर्नु बुढी सबै गलत संगतको असर हो ।  ४ जना साथी १ बोटल रक्सी ।
.
.
.
.
.
.
.
 ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।

0

सेरे अत्यन्तै गोरो थियो । तर उस्को छोरो भने कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
सेरे : हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।
0

सेरे सानैदेखि "d" र "b" मा झुक्किन्थ्यो......
एकदिन... GF लाइ म्यासेज पठाको त BREAK UP भयो —
"Hi dear!" हुनुपर्ने ठाउँमा "Hi bear!" भएछ !

0
Previous PostOlder Posts Home