फेसबुकमा सेरेको को गर्लफ्रेन्ड सँग च्याटिङ ...

Leave a Comment
सेरेले फेसुबक मार्फत एउटा केटीलाई पट्याएको थियो । एकदिन डेटिङ जानको लागि फेसबुक गर्लफ्रेन्डलाई फकाउदै.......
सेरे :- कालु,  घुम्न जाम न कालिन्चोक तिर..
केटी :- नाइ , म हिड्न सक्दिन धेरै।
सेरे :- किन ? एक्दमै मोट्टी छौ कि क्या हो ?
केटी :- अ , क्या था पाइदेको । Timi Boka
.
.
.
.
.
.
.
.
.
.
.
.
सेरेलाई लाटो रिस उट्छ ।
सेरे :- तेरै बाउ बोका, तेरो दाइ-भाइ बोका, अनि तेरो काका मामा पनि बोका, तेरो साखा सन्तान सबै बोका, । त चाहीँ बोका खोजेको बाख्री....... ।
.
.
.
.
.
.
केटी :- मेरो मतलब मलाई boka (बोक) भनेको ।  तिम्ले त अर्कै बुझेछौ ह्या बाई  .
त्यसपछी सेरे तुरुन्तै ब्लक
*****BLOCKED*****
:D ;)
Next PostNewer Post Previous PostOlder Post Home

0 comments:

Post a Comment