स्वास्नी : हिजो नि तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ भन्या ?
सेरे : के गर्नु बुढी सबै गलत संगतको असर हो । ४ जना साथी १ बोटल रक्सी ।
.
.
.
.
.
.
.
३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।
Copyright © 2014 SereJokes
Blogger Templates Designed by VeeThemes.com
0 comments:
Post a Comment