धुर्मुसे र सेरे...

Leave a Comment
एकदिन धुर्मुसे कोठा खोज्दै घरबेटी शेरे कहाँ पुग्छ र धुर्मुसेले शेरेलाई सोध्छ ।
धुर्मुसे : शेरे दाई तपाईंको घरमा कोठा खालिछ ?
शेरे : किन नहुनु भाई खाली छनी ।
धुर्नुसे : अनि कोठाको भाडा कती हो ?
शेरे : जम्मा 500 रुपैयाँ होभाइ ।
धुर्मुसे : उसो भए कोठा हेर्न मिल्छ ?
शेरे : किन नमिल्नु हेर्नुन ।
अनी धुर्मुसेले कोठा हेर्छ तर कोठामा भने मुसाको दुलोइ दुलो हुन्छ र धुर्मुसेले सोध्छ .....................।
धुर्मुसे : ओ दाई यो कोठा मात मुसा नाच्छ क्या हो ?
शेरे : 500 रुपैयाँ को कोठामा मुसा ननाचे रेखा थापा आएर नाच्छे त ?
Next PostNewer Post Previous PostOlder Post Home

0 comments:

Post a Comment