सेरे क्क्षा २ मा पढ्दा

Leave a Comment
सेरे क्क्षा २ मा पढ्दा ....मिसले पढाउदै ....
मिस : भन त सेरे, २ २ कति हुन्छ ?
सेरे : (औला गन्दै...... १,२,३,४)..४ हुन्छ मिस !
मिस : स्याबास ! धेरै राम्रो ..तर औला नगनी भन है त .!
ल तिम्रो हात पछाडी राखेर भन त .. ३ ३ कति हुन्छ ?
सेरे  : मिस ६ हुन्छ !
मिस : राम्रो, तर अहिले पनि तिमीले औ्ला गनेर नै भन्यौ !
तिम्रो दुबै हात गोजी भित्र राख अनि भन .. ५ ५ कति हुन्छ ?
सेरे  : ११ हुन्छ मिस !
मिस :  गधा, मेरो क्लासबाट निस्की !
:D
Next PostNewer Post Home

0 comments:

Post a Comment