सेरेको बच्चा

Leave a Comment

सेरेको कालो न कालो बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ .......।
बुढा : बाबु तिमी के गर्दै छौ ?
सेरेको बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु ।
बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ?
सेरेको : अब भागौ .......
Next PostNewer Post Previous PostOlder Post Home

0 comments:

Post a Comment