एक दिन साथीसँग सेरे....
साथी : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
सेरे : देखेको मात्र हैन मेरो घर मै छ
साथी : हो र ?
सेरे : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु ।
साथी : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
सेरे : देखेको मात्र हैन मेरो घर मै छ
साथी : हो र ?
सेरे : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु ।
0 comments:
Post a Comment